Home » » हिटलर र यहूदी (उपन्यास) विश्वेश्वरप्रसाद कोइराला

हिटलर र यहूदी (उपन्यास) विश्वेश्वरप्रसाद कोइराला

Written By kisan on Saturday, December 29, 2012 | 6:43 AM



हिटलर र यहूदी (उपन्यास)

लेखक: विश्वेश्वरप्रसाद कोइराला

वि.सं. (२०४० मा?) प्रकाशित कोइरालाको ‘हिटलर र यहूदी’ उपन्यास लेखनशैली र विषय छनौटको दृष्टिले नेपाली औपन्यासिक साहित्याकाशमा पहिलो कृति थियो । महाभारतको युद्ध र यदुवंशी कृष्णको जीवनचरित्र दर्शाउँदै मान्छेको जीवनप्रति मूल्यबोध गराउन उत्प्रेरित गर्ने शास्त्रीय धरोहर गीताको युद्धकाललाई यस उपन्यासको पृष्ठभूमि बनाएका छन् कोइरालाले । मानवतावादी अवधारणाको वकालत गर्दै  गीताको नयाँ ढङ्गले व्याख्या गर्ने कोइरालाको प्रयास रहेको देखिन्छ यस उपन्यासमार्फत । प्राचीनकालीन सामाजिक-राजनीतिक जीवनमा कौरव र पाण्डवबीचको युद्धले पनि कुनै समस्या समाधान गरेको थिएन ।  दोस्रो विश्वयुद्धको समयमा हिटलर र यहूदीबीचको युद्ध पनि समस्याहरू ज्यूँका त्यूँ राखेरै सकियो । यसकारण युद्धलाई कुनै पनि सवालमा समस्या समाधानको कड़ीको रूपमा लिन नसकिने जिकिर गर्दै युद्धविरोधी, मानवमूल्य र समानताको दार्शनिक-सामाजिक अवधारणाबाट उपन्यासको मूल जग उठाइएको छ ।

Read Online : Click Here
Book Link Courtsey : pustakalaya.org

0 comments:

Post a Comment

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

▼

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger