Home » » रोविन भानपर्सी भाग्यले बाँचे !

रोविन भानपर्सी भाग्यले बाँचे !

Written By kisan on Monday, December 24, 2012 | 2:05 AM


म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एलेक्स फुर्गसनले आफ्नो स्टार स्ट्राइकर रोविन भानपर्सीलाई मैदानमा नै मार्न खोजेको आरोप लगाएका छन् ।
आइतबार राति भएको खेलमा स्वान्सीका डिफेण्डर एस्ले विलियम्सले हानेको बल भानपर्सीको टाउकोमा लागेपछि फर्गुनसले यस्तो बताएका हुन् । खेलपछि उनले भनेका छन्–‘यो अन्त्यन्त खतरनाक आक्रमण थियो, महिले बर्षौमा यस्तो देख्दैछु ।’
राविन भानपर्सी भाग्यले बाँचेको भन्दै उनले भने–‘विलियम्सलाई लामो समयको प्रतिवन्ध हुनुन्छ । रोविान ठूलो भाग्यले बाँचे ।’
यो खेलको ७५ औं मिनेटमा भएको हो । स्वान्सीका डियरले फल गरेर भानपर्सीलाई लडाएको बेला विलियम्सले हानेको बल भानपर्सीको टाउकोको पछिल्लो भागमा लागेको थियो ।
विलियम्सले भने आफूले बल मात्र क्लियर गर्न खोजेको बताएका छन् । रेफ्रीले उनलाई पहेँलो कार्ड दिएका थिए । खेल १–१ को बराबरीमा सकिएको छ ।

0 comments:

Post a Comment

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

▼

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger