कार्यक्रम : श्रुति संम्वेग (SHRUTI SAMBEG)
कृति : दरबार बाहिरकी महारानी
लेखक : नगेन्द्र न्यौपाने
विधा : लघु उपन्यास
बाचक : अच्युत घिमिरे
रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज नगेन्द्र न्यौपानेको चर्चित उपन्यास ‘दरबार बाहिरकी महारानी ’ प्रस्तुत गर्ने जमर्को गरेको छु । पूर्वराजा महेन्द्र शाहकी सुसारे गीता शाह (गुरुङ्ग) लाई मुख्य पात्र बनाई नगेन्द्र न्यौपानेद्वारा लेखिएको उपन्यास ‘दरबार बाहिरकी महारानी’ राजदरबारकै एक पूर्व कर्मचारीको सूचनाका आधारमा लेखिएको छ, उपन्यासमा गीताले भोग्नुपरेको पीडा र उनले गरेका सङ्घर्षलाई समेटिएको छ । बि.एन. पुस्तक संसारले यस उपन्यास लाई बजारमा ल्याएको छ। आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
कृति : दरबार बाहिरकी महारानी
लेखक : नगेन्द्र न्यौपाने
विधा : लघु उपन्यास
प्रशारित रेडियो : UJYALO 90.0
रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज नगेन्द्र न्यौपानेको चर्चित उपन्यास ‘दरबार बाहिरकी महारानी ’ प्रस्तुत गर्ने जमर्को गरेको छु । पूर्वराजा महेन्द्र शाहकी सुसारे गीता शाह (गुरुङ्ग) लाई मुख्य पात्र बनाई नगेन्द्र न्यौपानेद्वारा लेखिएको उपन्यास ‘दरबार बाहिरकी महारानी’ राजदरबारकै एक पूर्व कर्मचारीको सूचनाका आधारमा लेखिएको छ, उपन्यासमा गीताले भोग्नुपरेको पीडा र उनले गरेका सङ्घर्षलाई समेटिएको छ । बि.एन. पुस्तक संसारले यस उपन्यास लाई बजारमा ल्याएको छ। आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : Part 1 (2013-03-26 Chaitra 13th 2069)
Download : Part 3 (2013-04-09 Chaitra 27th 2069)Listen : Part 3
Download Problem Click Here For Download Manager : Internet Download Manager
0 comments:
Post a Comment