Home » » दरबार बाहिरकी महारानी by नगेन्द्र न्यौपाने (listen+download)

दरबार बाहिरकी महारानी by नगेन्द्र न्यौपाने (listen+download)

Written By kisan on Wednesday, March 27, 2013 | 11:15 AM

कार्यक्रम :  श्रुति संम्वेग (SHRUTI SAMBEG)
कृति  :  दरबार बाहिरकी महारानी 
लेखक :  नगेन्द्र न्यौपाने 
विधा :  लघु उपन्यास
प्रशारित रेडियो : UJYALO 90.0
बाचक :  अच्युत घिमिरे
रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज नगेन्द्र न्यौपानेको चर्चित उपन्यास ‘दरबार बाहिरकी महारानी ’ प्रस्तुत गर्ने जमर्को गरेको छु । पूर्वराजा महेन्द्र शाहकी सुसारे गीता शाह (गुरुङ्ग) लाई मुख्य पात्र बनाई नगेन्द्र न्यौपानेद्वारा लेखिएको उपन्यास ‘दरबार बाहिरकी महारानी’ राजदरबारकै एक पूर्व कर्मचारीको सूचनाका आधारमा लेखिएको छ, उपन्यासमा गीताले भोग्नुपरेको पीडा र उनले गरेका सङ्घर्षलाई समेटिएको छ । बि.एन. पुस्तक संसारले यस उपन्यास लाई बजारमा ल्याएको छ। आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : Part 1 (2013-03-26 Chaitra 13th 2069)
Listen : Part 1

Download : Part 2 (2013-04-02 Chaitra 20th 2069)
Listen : Part 2
Download : Part 3 (2013-04-09 Chaitra 27th 2069)
Listen : Part 3

Download Problem Click Here For Download Manager : Internet Download Manager


0 comments:

Post a Comment

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger