कार्यक्रम : श्रुति संम्वेग (SHRUTI SAMBEG)
कृति : देशले हारेको युद्ध
लेखक : हर्क खडायत
विधा : उपन्यास
बाचक : अच्युत घिमिरे
रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज हर्क खडायतको चर्चित उपन्यास ‘देश ले हारेको युद्ध’ प्रस्तुत गर्ने जमर्को गरेको छु । उपन्यासमार्फत उनले आफ्नो हिंसाविरोधी चिन्तनलाई स्थापित गर्न खोजेका छन् । उपन्यासको नाम नै यसको प्रमाण हो । माओवादीको सशस्त्र संघर्षकालमा नेपाली समाजले बेहोरेको भौतिक-अभौतिक क्षतिको सचित्र वर्णन हो, यो उपन्यास। हिंसाले आक्रान्त पारेको जीवन, खण्डित भएको मानवीय मूल्य र मान्यताप्रति उनले सहानुभूति दर्शाएका छन्। उपन्यासका मूलपात्र अमर र अन्य सहचरत्रिका मुखबाट उनले शान्तिको पक्षमा वकालत गरेका छन्।आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : Part 1
कृति : देशले हारेको युद्ध
लेखक : हर्क खडायत
विधा : उपन्यास
प्रशारित रेडियो : उज्यालो ९०
रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज हर्क खडायतको चर्चित उपन्यास ‘देश ले हारेको युद्ध’ प्रस्तुत गर्ने जमर्को गरेको छु । उपन्यासमार्फत उनले आफ्नो हिंसाविरोधी चिन्तनलाई स्थापित गर्न खोजेका छन् । उपन्यासको नाम नै यसको प्रमाण हो । माओवादीको सशस्त्र संघर्षकालमा नेपाली समाजले बेहोरेको भौतिक-अभौतिक क्षतिको सचित्र वर्णन हो, यो उपन्यास। हिंसाले आक्रान्त पारेको जीवन, खण्डित भएको मानवीय मूल्य र मान्यताप्रति उनले सहानुभूति दर्शाएका छन्। उपन्यासका मूलपात्र अमर र अन्य सहचरत्रिका मुखबाट उनले शान्तिको पक्षमा वकालत गरेका छन्।आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : Part 1
Download : Part 3
Listen : Part 3
Download : Part 4
Listen : Part 4
Download : Part 5
Listen : Part 5
Download : Part 6
Listen : Part 6
Download Problem Click Here For Download Manager : Internet Download Manager
0 comments:
Post a Comment