कृति : "काडाघारीका फूलहरु" (Kadaghari Ka Fulharu)
संग्रहकर्ता : रामदेव पाण्डे
विधा : जीवनी संग्रह
प्रशारित रेडियो : उज्यालो ९०
बाचित जीवनी : रश्मी खरेल
बाचक : अच्युत घिमिरे
रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज रामदेव पाण्डेको खोजमुलक जीवनी संग्रह "काडाघारीका फूलहरु" मा अपाङ्ग भएतापनि आफ्नो जीवन सफल गरेर समाजमा अगुवाई गरिरहेका केहि स्वदेशी तथा बिदेशी व्यक्तिहरुको जीवनी समाबेस गरिएको छ । यसै अनुरुप आज रश्मी खरेलको जीवनी प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।

Download : Click Here
अन्तर्वार्ता हेर्न
Download Problem Click Here For Download Manager : Internet Download Manager
0 comments:
Post a Comment