कार्यक्रम : रेडियो वाचन (RADIO BACHAN)कृति : पल्पसा क्याफे (PALPASA CAFE)
लेखक : नारायण वाग्ले
विधा : उपन्यास
प्रशारित रेडियो : HBC
बाचक : अच्युत घिमिरेएच.वि.सी एफ.एम. बाट प्रशारित हुने लोकप्रिय कार्यक्रम रेडियो वाचन मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज नारायण वाग्ले को मदन पुरस्कार विजयी चर्चित उपन्यास ‘पल्पसा क्याफे’ प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।

0 comments:
Post a Comment