Home » » च्यात्न नसकेको चिठी by डा. दीपक खड्का

च्यात्न नसकेको चिठी by डा. दीपक खड्का

Written By kisan on Saturday, February 16, 2013 | 1:23 AM


कार्यक्रम :  श्रुति संम्वेग (SHRUTI SAMBEG)
कृति  :  च्यात्न नसकेको चिठी
लेखक :  डा. दीपक खड्का
विधा :  लघु उपन्यास
प्रशारित रेडियो : UJYALO 90.0
बाचक :  अच्युत घिमिरे
 रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज डा. दीपक खड्काको चर्चित लघु उपन्यास ‘च्यात्न नसकेको चिठी’ प्रस्तुत गर्ने जमर्को गरेको छु । एउटा प्रेम पत्रमा नै टुङगीएको यो लघु उपन्यास पत्र साहित्यको रुपमा पनी महत्वपूर्ण मानिन्छ । आशा छ यसलाई स्वीकार्नु  हुन्छ । 
Download : Part 1
Listen : Part 1

Download : Part 2
Listen : Part 2

Download : Part 3
Listen : Part 3



0 comments:

Post a Comment

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger